Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ठाॅटिकाॅध गाॅउपालीका प्रकरण:गिराफ्तार ४ युवालाई स्थानियले गरे भब्य सम्मान

ठाॅटिकाॅध गाॅउपालीका प्रकरण:गिराफ्तार ४ युवालाई स्थानियले गरे भब्य सम्मान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७७ आइतवार • १९:१०:०० बजे
  • 3.0K
    SHARES
  • ठाॅटिकाॅध गाॅउपालीका प्रकरण:गिराफ्तार ४ युवालाई स्थानियले गरे भब्य सम्मान

    ठाटिकाध गा.पा. मा भएको भष्ट्रचार ,अनियमितता ,र शिक्षक छनोट मा भएको प्रश्नपत्र आउट प्रकरण लगाएतका बिषयम निश्पक्ष छानबिन गर्न माग गर्दै गाॅउपालीका तालबन्दी गर्ने क्रममा  गिरफ्तार गरिएका स्थानिय ४ युवाहरूलाई गरे गाउपालिकाका स्थानीयले फुलमाला बाजागाजा सहित भब्य स्वागत तथा सम्मान गरेका छन।

    images

    स्थानियहरुले स्वत:स्फुर्त रुपमा भ्रष्ट्राचार र अनियमित्तताको बिरुद्द बिद्रोह गरेर करिब १ हप्ता हिरासत बसेका युवाहरु राहुल भुषण बिश्वकर्मा,हिपेन्द्र नेपाली,मिलन शाही र जनक बुढालाई  सम्मान गरेका हुन ।

    सम्मान
    कार्यक्रममा बोल्दै युवाहरुलेगाॅउपालिकाको अनियमितताको बिरुद्द बोल्दा आफुहरुलाई गाॅउपालिकाले षडयन्त्र पुर्वक पक्राउ गराएर आफ्नो कर्तुत ढाकछोप गर्नेकोशीस गरेको र आफुहरुले त्यसको ढृडतापुर्वक प्रतिरोध गरेको जनाएको थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology