Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जिल्ला अस्पताल पर्वतमा बाग्लुङकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

जिल्ला अस्पताल पर्वतमा बाग्लुङकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७७ सोमवार • १२:१४:१५ बजे
  • 1.6K
    SHARES
  • जिल्ला अस्पताल पर्वतमा बाग्लुङकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
    पर्वत - जिल्ला अस्पताल पर्वतमा बाग्लुङकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

    बाग्लुङ नगरपालिका– १३ की उनको आइतबार साँझ ७ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। 

    स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार उनको कात्तिक २ गत कोरोना पोजेटिभ पृष्टि भएको थियो।  

    उनी मधुमेहकी बिरामी थिइन्। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology