Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रेवान पोखराको अध्यक्षमा लक्ष्मण बराल निर्वाचित

रेवान पोखराको अध्यक्षमा लक्ष्मण बराल निर्वाचित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७७ सोमवार • १३:०५:३६ बजे
  • 2.5K
    SHARES
  • रेवान पोखराको अध्यक्षमा लक्ष्मण बराल निर्वाचित
    रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराको अध्यक्षमा लक्ष्मण बराल निर्वाचित भएका छन् ।

    पोखरामा भएको २६ औं साधारणसभा तथा १४ औं अधिवेशनबाट बराल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । 

    अधिवेशनबाट प्रथम उपाध्यक्षमा नरेश भट्टराई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, सचिवमा भिष्म पौडेल, कोषाध्यक्षमा लोक गुरुङ र सहकोषाध्यक्षमा रोशनजङ्ग कार्कीलाई चयन गरेको छ ।

    सदस्यमा दोर्जे लामा, योगेश भट्टराई, वैभव पौडेल, वीरेन शेरचन, वसन्त गौतम र राजेन्द्र ढकाल निर्वाचित भएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology