Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

४ : २० अपडेट : पोखरामा एकैपटक थपिए ७१ जनामा कोरोना संक्रमित

४ : २० अपडेट : पोखरामा एकैपटक थपिए ७१ जनामा कोरोना संक्रमित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७७ सोमवार • १७:३६:५६ बजे
  • 2.2K
    SHARES
  • ४ : २० अपडेट : पोखरामा एकैपटक थपिए ७१ जनामा कोरोना संक्रमित
    पोखरा - पोखरामा आइतबार दिउसो ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएको जानकारी दिएको छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकीले ४ : २० दिएको अपडेट अनुसार १५ ऊटा ओडा र ५ चरक अस्पतालमा उपचारत गरी ७१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

    संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका २ का १ पुरुष , ४ का २ पुरुष, ५ का २ पुरुष तथा ६ महिला , ६ का १ पुरुष तथा २ महिला,  ७ का ९ पुरुष, ८ का २ पुरुष तथा २ महिला , ९ का १८  पुरुष तथा ३ महिला, १० का ५ पुरुष तथा १ महिला, , १४ का १ पुरुष, १७ का ३ पुरुष तथा २ महिला,

    यसै गरी  १९ का १ पुरुष, २० का १ पुरुष तथा १ महिला, २९ का २ पुरुष, ३० का १ पुरुष  ३३ का १ पुरुष तथा चरक मेमोरियल अस्पतालमा नमुना संकलन गरिएका ४ महिला तथा १ पुरुष रहेका छन् ।

    यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९२८ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology