Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अघिल्लो दिन मात्र कोरोना संक्रमण पुष्टि भएका पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा निधन

अघिल्लो दिन मात्र कोरोना संक्रमण पुष्टि भएका पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७७ मंगलवार • १५:२६:३२ बजे
  • 4.2K
    SHARES
  • अघिल्लो दिन मात्र कोरोना संक्रमण पुष्टि भएका पुरुषको  गण्डकी मेडिकल कलेज पोखरामा  निधन
    पोखरामा थप एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

    स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिउसो ३ बजे गरेको अपडेट अनुसार पोखरा २२ का ४४ बर्षीय पुरुषको मंगलवार बिहान ११:५५ बजे गण्डकी मेडिकल कलेज, पोखरामा निधन भएको जनाएको छ ।

    उनलाई अघिल्लो दिन मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । निर्देशानलय अनुसार निजमा कोभिड-१९ सहित न्यूमोनिया, स्वाशप्रश्वास सम्बन्धि समस्या रहेको थियो ।

    यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology