Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मंगलवार दिउसो पोखरामा ३६ सहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि

मंगलवार दिउसो पोखरामा ३६ सहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७७ मंगलवार • १६:१६:०९ बजे
  • 1.8K
    SHARES
  • मंगलवार दिउसो पोखरामा ३६ सहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि
    पोखरा – मंगलवार दिउसो पोखरामा थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशानलय गण्डकीले दिएको जानकारी अनुसार लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च प्रा.लि.,पोखराको ल्याबमा गरिएको परिक्षणमा पोखरामा ३६ सहित गण्डकी प्रदेशमा ४२ जना संक्रमितहरु थपिएका हुन ।

    सक्रमितहरु पोखरा महानगर वडा न १७ ६ पुरुष र १ महिला गरी ७ जना ,वडा न १ मा २ महिला एक पुरुष ,वडा न ५,७,९,१२,१३,२२,२६ र वडा नखुलेकोमा एक एक जना पुरुष वडा न १४ मा एक महिला रहेका छन ।

    यसै गरी वडा न १५ मा २ पुरुष , वडा न ८ मा ३ पुरुष ,वडा न २ मा एक महिला एक पुरुष १६ मा एक महिला एक पुरुष ,४ मएक महिला एक पुरुष ,वडा न ६ मा एक महिला एक पुरुष ,वडा न ११ दुई पुरुष एक महिला रहेका छन ।

    बागलुङ पर्वत स्याङ्जा गोरखामा एक एक जना र तनहुँमा २ जना गरी४२ पुगेको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संङ्ख्या ६०१८ पुगेको छ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology