Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बुधवार म्याग्दी धौलागिरीका ८५ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

बुधवार म्याग्दी धौलागिरीका ८५ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ५, २०७७ बुधवार • १०:३८:३९ बजे
  • 1.3K
    SHARES
  • बुधवार म्याग्दी धौलागिरीका ८५ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु
    बुधवार पोखरामा कोरोनाबाट थप एक पुरुषको मृत्यु भएको छ ।

    पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा म्याग्दीको धौलागिरी-७ का ८५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति ८:२५ बजे उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।

    त्यस्तै नवलपुर गैंडाकोट-७ का ५० बर्षीय पुरुषको मिति मंगलबार बिहान ९:५६ बजे चितवन मेडिकल कलेज चितवनको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा निधन भएको छ ।

    यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology