Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक पुरुषले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरे

एक पुरुषले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • १९:२४:२१ बजे
  • 1.9K
    SHARES
  • एक पुरुषले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरे

    रोल्पाको गंगादेव गाउँपालिकाका एक पुरुषले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका छन् ।  केहि दिनअघि विदेशबाट घर आई गंगादेव गाउँपालिका वडा नम्वर ५ को क्वारेन्टिनमा बसेका ३१ वर्षीय एभान नेपालीले बुधवार दिउँसो करिव १ बजेको समयमा झुण्डिएर आत्महत्या गरेको  रोल्पाका प्रहरी प्रमुख डिएसपी  चित्रबहादुर गुरुङ्गले जानकारी दिए ।उनी दुवईबाट घर आई  सार्वाजानिक क्यारेन्टाईन खाली नभएपछि असार १० गते   देखि गाउँकै १ जनाको खाली घरको क्वारेन्टिनमा बसेका थिए ।

    images

    सोही  घरको छानाको धुरीबलामा झुन्डिएको अवस्थामा उनकै १० वर्षका छोराले देखेर परिवारमा खबर गरेको डिएसपी गुरुङ्गले बताए  । सार्वजनिक क्वारेन्टिन खाली छैन भनेर उनलाई भनिएर एक्लो घरमा राखिए पनि भारतबाट आएकाहरुले उनलाई क्वारेन्टिनमा बस्न नदिएको जनाईएको छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology