Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अस्पताल ल्याउदै गर्दा पोखरामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित पुरुषको बाटोमै मृत्यु

अस्पताल ल्याउदै गर्दा पोखरामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित पुरुषको बाटोमै मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ६, २०७७ बिहिवार • १३:४७:३१ बजे
  • 4.7K
    SHARES
  • अस्पताल ल्याउदै गर्दा पोखरामा होम आइसोलेसनमा बसेका  कोरोना संक्रमित पुरुषको बाटोमै मृत्यु
    पोखरा -पोखरामा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

    होम आइसोलेसनमा बसेका पोखरा वडा १२ का ६७ वर्षिया कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउदै गर्दा संक्रमित पुरुषको बुधबार बिहान १० बजे  बाटोमै मृत्यु भएको  बताए ।

    यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology