Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा ३० सहित गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि,कहाँ कति ?

पोखरामा ३० सहित गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि,कहाँ कति ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ६, २०७७ बिहिवार • १४:१५:१४ बजे
  • 1.5K
    SHARES
  • पोखरामा ३० सहित गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि,कहाँ कति ?
    पोखरा - बिहिवार पोखरामा ३० सहित गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका २ जिल्ला गरि थप ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

     थपिएका संक्रमितमध्ये ३० जना पोखराका रहेका छन् । महानगरपालिका वडा नम्बर १०, ७ र १३ का २०, २१, २० बर्षका महिलाहरु अन्नपुर्ण अस्पताल, पोखरामा कार्यरत स्टाफ नर्स हुन् ।

     यता तनहुँ व्यास नगरपालिकामा थप एक जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५४ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology