Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा १७ घारीपाटन स्थित नहर कुलोमा डुबेर एक महिलाको मृत्यु

पोखरा १७ घारीपाटन स्थित नहर कुलोमा डुबेर एक महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ६, २०७७ बिहिवार • १६:३७:२३ बजे
  • 1.5K
    SHARES
  • पोखरा १७ घारीपाटन स्थित नहर कुलोमा डुबेर एक महिलाको मृत्यु
    पोखरा -  कपडा धुने क्रममा  पोखरा–१७ घारीपाटन स्थित नहरकुलोमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पोखरा-२१ मट्टीखान घरभई पोखरा–१७ घारीपाटन बस्दै आएकी ४५ वर्षीया पार्वती बिकको बिहीबार बिहान ८।३० वजे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएका छन । 

    पोखरा-१७ घारीपाटनको तितेपानी स्थित नहरकुलोमा कपडा धोइरहेको अवस्थामा विक डुबेको सूचना स्थानीयले दिएपछि प्रहरी टोली घटनास्थल पुगेको पुगेको थियो । विकको शव शल्यपरीक्षण गरी आफन्तलाई बुझाइ सकिएको र घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology