Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ६, २०७७ बिहिवार • १६:५६:५२ बजे
  • 1.3K
    SHARES
  • पछिल्लो  २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु
    नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ।

    पछिल्लो  २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology