Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा १५ टुटुङ्गाको खहरे भीरबाट खसेर परियारको मृत्यु

पोखरा १५ टुटुङ्गाको खहरे भीरबाट खसेर परियारको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ७, २०७७ शुक्रवार • १४:३६:२४ बजे
  • 3.8K
    SHARES
  • पोखरा १५  टुटुङ्गाको खहरे भीरबाट खसेर परियारको मृत्यु
    पोखरा - पोखरामा एक पुरुषको भीरवाट खसेर मृत्यु भएको छ । पोखरा १५  टुटुङ्गाको खहरे भीरबाट खसेर शुक्रबार बिहान २३ वर्षीय साजन परियारको मृत्यु भएको हो ।  

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले परियारलाई भीरबाट खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताए पछी प्रहरी पुग्दा  घटनास्थलमा नै मृत्यु भएको थियो ।  घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भीरबाट लडेर मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology