Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कारले ठक्कर दिँदा १८ महिनाकी बालिकाको मृत्यु

कारले ठक्कर दिँदा १८ महिनाकी बालिकाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १०, २०७७ सोमवार • ०८:१९:४४ बजे
  • 913
    SHARES
  • कारले ठक्कर दिँदा १८ महिनाकी बालिकाको  मृत्यु
    काठमाडौंको टोखामा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

    बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा १८ महिनाकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आइतबार दिउँसो टोखा नगरपालिका ७ शिवमन्दिर नजिकै कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी १८ महिनाकी बालिका पवित्रा बयलकोटीको उपचारको त्रममा मृत्यु भएको हो ।

    उपचारको क्रममा ग्राण्डी अस्पतालमा बालिकाको मृत्यु भएपछि प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology