Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वडा प्रहरी कार्यलय वगरमा इन्सपेक्टर सहित ३५ जनाको कोरोना पोजेटिभ

वडा प्रहरी कार्यलय वगरमा इन्सपेक्टर सहित ३५ जनाको कोरोना पोजेटिभ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ११, २०७७ मंगलवार • ११:३२:२६ बजे
  • 832
    SHARES
  • वडा प्रहरी कार्यलय वगरमा इन्सपेक्टर सहित ३५ जनाको कोरोना पोजेटिभ
    वडा प्रहरी कार्यलय वगरमा कार्यरत ३५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतबार प्रहरी कार्यलयमा कार्यरत इन्सपेक्टर सहित ३५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

    स्रोतका अनुसार आइतबार रिपोर्ट पोजेटिभ आएसंगै अधिकांश संक्रमित प्रहरीहरुलाई आइसोलेशनमा राखि सकिएको छ । भने केही वडा प्रहरी कार्यलयमा नै रहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology