Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टाभित्र देशभर थप १६ जना कोरोना संक्रमितको निध

पछिल्लो २४ घन्टाभित्र देशभर थप १६ जना कोरोना संक्रमितको निध

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १४, २०७७ शुक्रवार • १६:३३:३८ बजे
  • 1.5K
    SHARES
  • पछिल्लो २४ घन्टाभित्र देशभर थप १६ जना कोरोना संक्रमितको निध
    पछिल्लो २४ घन्टाभित्र देशभर थप १६ जना कोरोना संक्रमितको निधन भएको छ ।

    योसमेत शुक्रबारसम्म संक्रमणबाट निधन हुनेको संख्या नौ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा मृत्यु हुने दर ०.६ प्रतिशत छ । 

    देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा आज ३५ सय १७ जना कोरोनाका नयाँ संक्रमित थपिए भने चार हजार ९६ जना निको भएका छन् । 

    हाल सक्रिय संक्रमितको संख्या ३८ हजार तीन सय ५७ जना रहेको मन्त्रालयले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology