Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १५, २०७७ शनिवार • १४:३०:५५ बजे
  • 2.3K
    SHARES
  • पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
    पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा ९ की ६२ वर्षीया संक्रमित महिलाको शनिबार मृत्यु भएको हो । कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको शनिबार विहान ८ :०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रा। डा। अर्जुन आचार्यले जानकारी दिनुभयो । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology