Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्कीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

कास्कीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १६, २०७७ आइतवार • १२:२५:३२ बजे
  • 832
    SHARES
  • कास्कीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु
    कास्कीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    यही कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत अन्नपूर्ण गाउँलिका-३ का ४७ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे मृत्यु भएको हो ।
    यससँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology