Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दश दिनदेखि बेपत्ता म्याग्दीकी एक बृद्धा आइतबार बिहान मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १७, २०७७ सोमवार • ०८:३६:२८ बजे
  • 1.5K
    SHARES
  • दश दिनदेखि बेपत्ता म्याग्दीकी एक बृद्धा आइतबार बिहान मृत अवस्थामा फेला
    दश दिनदेखि बेपत्ता म्याग्दीकी एक बृद्धा आइतबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

    म्याग्दी जिल्ला बेनी नगरपालिका–३ निवासी ८१ वर्षीया बृद्धा अम्बिका शेरपुञ्जा आइतबार बिहान १०ः४५ बजे घर नजिकैको खरबारीमा शव फेला परेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    यही कात्तिक ६ गतेदेखि बेपत्ता अम्बिकालाई स्थानीयले खरबारीमा मृत अवस्थामा देखेपछि म्याग्दी प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घटनाको बारेमा थप अनुसन्धान अगाडि वढाएको छ ।
    परेकी छन् ।

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology