Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सोमबार पोखरामा ६० सहित गण्डकी प्रदेशमा १ सय २३ जना कोरोना पुष्टि

सोमबार पोखरामा ६० सहित गण्डकी प्रदेशमा १ सय २३ जना कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १७, २०७७ सोमवार • २१:५८:४६ बजे
  • 1.1K
    SHARES
  • सोमबार पोखरामा ६० सहित गण्डकी प्रदेशमा १ सय २३ जना कोरोना पुष्टि
    गण्डकी प्रदेशमा १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।

    प्रदेशका ७ जिल्लामा १ सय २३ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    थपिनेमध्ये कास्कीका ७० संक्रमित छन् । गोरखामा ३३, तनहुँमा ९, नवलपरासीमा ६, लमजुङ, स्याङ्जामा २, बागलुङमा १ संक्रमित थपिएका छन् ।

    गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ६३ पुगेको छ । तीमध्ये ४ हजार ४ सय ६ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology