Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय सेनाका प्रमुख मनोज मुकन्द नरवणेलाई त्रिभुवन विमानस्थलमा स्वागत (फोटो फिचर)

भारतीय सेनाका प्रमुख मनोज मुकन्द नरवणेलाई त्रिभुवन विमानस्थलमा स्वागत (फोटो फिचर)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १९, २०७७ बुधवार • १३:५७:३७ बजे
  • 2.6K
    SHARES
  • भारतीय सेनाका प्रमुख मनोज मुकन्द नरवणेलाई त्रिभुवन विमानस्थलमा स्वागत (फोटो फिचर)
    भारतीय सेनाका प्रमुख मनोज मुकन्द नरवणेलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।
    तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौँ आएको उनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत गरेका छन् ।

    पत्नी विना नरवणेसहित नेपाल आएका उनलाई स्वागत गर्न रथी शर्मा र पत्नी सुनिता शर्मा विमानस्थल पुगेका थिए ।

    हेर्नुहोस नरवणेको स्वागतका तस्वीर
    123549116_3783728308312959_9046772904972933030_n.jpg
    Narwane-welcome-3.jpg
    Narwane-welcome-2-scaled.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology