Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा बुधवार थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

पोखरामा बुधवार थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १९, २०७७ बुधवार • १४:४४:१२ बजे
  • 1.6K
    SHARES
  • पोखरामा बुधवार थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि
    पोखरामा बुधवार थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    संक्रमितहरु ठेगाना खुल्न नसकेका ३२ वर्षीय १ जना पुरुष रहेका छन् ।

    पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जना १ ६४ वर्षीय पुरुष तथा १ ६४ वर्षीय महिला रहेका छन् । 

    पोखरा २ का ५ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३३, ३८, ३९, ४५ र ६५ वर्षीय रहेका छन् ।

    वडा नम्बर ४ का ३ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३४, ३८ र ४३ वर्षीय महिला हुन् ।

    पोखरा ५ का ३ जना २५, ३४ र ४८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

    पोखरा ६ का ३ जना २ जना २६ र ३३ वर्षीय महिला तथा १९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    पोखरा ७ का ५ जना १५ वर्षीय १ युवती तथा ४ जना १८, २६, ३९ र ४७ वर्षीय ४ जना पुरुष रहेका छन् ।

    पोखरा ८ का ११ जना ५ जना  १२ वर्षीय बालिका, ३१, ३८, ४४ र ५२ वर्षीय महिला तथा ६ जना ३०, ३६, ४२, ४३, ५० र ६६ वर्षीय पुरुष रहेका छन् ।

    वडा नम्बर ९ का ६ जना ३ जना १९, ३४ र ४९ वर्षीय पुरुष तथा २६, २९ र ४२ वर्षीय ३ जना महिला रहेका छन् ।

    पोखरा १० का २ जना २२ र ८६ वर्षीय २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    पोखरा ११ का ३ जना ३२ वर्षीय १ जना पुरुष तथा २६ र ६० वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    पोखरा १२ का ३ जना ३२ वर्षीय १ जना पुरुष तथा ३४ र ९२ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

    पोखरा १४ का २ जना ३९ र ४३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

    पोखरा १५ का ७५ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    पोखरा महानगरपालिका वडा नम्बर १६ का २ जना ४८ वर्षीय १ जना पुरुष तथा २७ वर्षीय १ जना महिलालाई कोरोना पुष्टि भएको हो ।

    पोखरा १७ का ८ जना ३ जना ३०, ३३ र ६३ वर्षीय पुरुष तथा ५ जना २०, २२, २८, ५१ र ७९ वर्षीय ५ जना महिला रहेका छन् ।

    पोखरा १८ का ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

    पोखरा १९ का ६ वर्षीय बालक सहित १७ र ३८ वर्षीय पुरुष सहित पछिल्लो तथ्यांक अनुसार सो वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पोखरा २५ का ७० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा २७ का ४३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पोखरा २८ का २८ र ३४ वर्षीय २ जना पुरुष रहेका छन् । पोखरा ३३ का ३२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्याङ्जामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको आँधीखोला गाउपालिका वडा नम्बर ६ का ३४ वर्षीय १ जना, अर्जुनचौपारी गाउँपालिका १ का ६१ वर्षीय १ जना, पुलतीबजार नगरपालिका वडा नम्बर १४ का ३९ वर्षीय १ जना तथा स्याङ्जा ११ का ४२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

    तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर २ का २७ तथा वडा नम्बर ९ का ४६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

    यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८ हजार १ सय ४ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology