Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको बेनी गलेश्वर स्थित राहुँघाट खोला किनारको खोँचमा अल्झिएको अवस्थामा युवक मृत अवस्थामा फेला

म्याग्दीको बेनी गलेश्वर स्थित राहुँघाट खोला किनारको खोँचमा अल्झिएको अवस्थामा युवक मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २०, २०७७ बिहिवार • ०९:३९:३५ बजे
  • 784
    SHARES
  • म्याग्दीको बेनी गलेश्वर स्थित राहुँघाट खोला किनारको खोँचमा अल्झिएको अवस्थामा युवक मृत अवस्थामा फेला
    बुधबार बिहान म्याग्दीको बेनी नगरपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

    बेनी नगरपालिका–९ गलेश्वर स्थित राहुँघाट खोला किनारको खोँचमा अल्झिएको अवस्थामा  बेनी नगरपालिका ९ काउलेगौँडा निवासी ४४ वर्षीय लोकबहादुर खत्री मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । बिहान ९।३० बजे स्थानीयले सूचना दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology