Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाल्पामा करेन्ट लागेर एक बालकको मृत्यु

पाल्पामा करेन्ट लागेर एक बालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २३, २०७७ आइतवार • १२:५४:११ बजे
  • 2.3K
    SHARES
  • पाल्पामा करेन्ट लागेर एक बालकको मृत्यु
    पाल्पामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउँ गाउँपालिका वडा नम्बर १ स्थित कचलमा स्थानीय  टीका कुमारी गाहाको ९ वर्षीय छोरा सुरजको करेन्ट लागेर मृत्यु भएको हो । 

    घर नजिकै रहेको जंगलमा बाख्रा चराउन जाँदा उनी बिजुलीको पोलमा चढेको र सोही क्रममा करेन्ट लागि घाइते भएका थिए । 
    उनको उपचारको क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology