Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङका सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाण्डौं लगियो

बागलुङका सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाण्डौं लगियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २५, २०७७ मंगलवार • १०:५३:२७ बजे
  • 1.3K
    SHARES
  • बागलुङका सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाण्डौं लगियो
    गलकोट । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि सोमबार बिहान काठमाण्डौं लगिएको छ ।

    यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना हुनुभएको बागलुङ नगरपालिका-४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौँ लगिएको धौलागिरि अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो । उहाँलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो । सङ्क्रमितलाई काठमाण्डौँ हयाम्स अस्प्तालमा लगिएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology