Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मंगलवार पोखरामा महानगरपालिकामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

मंगलवार पोखरामा महानगरपालिकामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २५, २०७७ मंगलवार • १४:२३:५५ बजे
  • 1.8K
    SHARES
  • मंगलवार पोखरामा महानगरपालिकामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि
    आश तमु पोखरा - मंगलवार दिउसो पोखरामा महानगरपालिकामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेश अनुसार संक्रमितहरु पोखरा महानगरपालिका वडा न १ का १ पुरुष वडा न  ३ का २ पुरुष, ४  का १ पुरुष २ महिला, ५ का ३ पुरुष १ महिला , ७ का ९ पुरुष तथा १ महिला , ८ का २ पुरुष तथा २ महिला, ९ का २ पुरुष तथा ३ महिला,  रहेका छन् । 

    यसै गरी  १० का ७ पुरुष १ महिला , ११ का १ पुरुष, १२ का २ पुरुष तथा ४ महिला, १३ का १ पुरुष, १४ का १ पुरुष, १५ का १ पुरुष २ महिला , १६ का २ पुरुष तथा ३ महिला, १७ का ५ पुरुष २ महिला ,२३ का १ पुरुष, २६ का ३ पुरुष तथा २ महिला, २७ का १ पुरुष । ३० मा १ महिला वडा नखुलेका ३ पुरुष तथा ५ महिला रहेका छन् ।

    कास्कीकै रुपा गाउपालिका ५ का ३ पुरुष, मादी गाउपालिकाका वडा नखुलेका २ महिला, तथा ३ पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।

    यो संगै कास्कीमा मंगलवार मात्रै ८८ जना सक्रमित भएका छन भने गण्डकी प्रदेशमा ९४८८ संक्रमित सङ्ख्या पुगेको छ ।

    124134636_197563795084739_863831434140670741_o.jpg
    124376402_197571308417321_8363346948352547251_o.jpg
    124569669_197574055083713_314505152226006309_o.jpg
    124804747_197563961751389_168902046163889378_o.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology