Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भरुवा बन्दुक सहित तनहुँ भीमादमा १ पुरुष पक्राउ

भरुवा बन्दुक सहित तनहुँ भीमादमा १ पुरुष पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २५, २०७७ मंगलवार • १४:४२:५१ बजे
  • 2.9K
    SHARES
  • भरुवा बन्दुक सहित तनहुँ भीमादमा  १ पुरुष पक्राउ
    भरुवा बन्दुकसहित तनहुँमा प्रहरीले १ पुरुषलाई पक्राउ गरेको छ ।

    बन्दुक लिएर हिंडिरहेका भीमाद नगरपालिका २ बन्दिछाप सिमलबोट बस्ने ६० वर्षे टुकबहादुर थापालाई इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले सोमबार पक्राउ गरिएको हो ।

    भरुवा बन्दुक बोकेर हिंडेको देखेपछि प्रहरीसम्म खबर पुगेको थियो ।

    पक्राउ परेका थापामाथि हातहतियार मुद्धा शीर्षकमा मुद्धा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भरुवा बन्दुक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology