Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महामारीमा समेत एम्बुलेन्स छैन धौलागिरी अस्पतालमा, भएको एउटा पनि थन्कियो

महामारीमा समेत एम्बुलेन्स छैन धौलागिरी अस्पतालमा, भएको एउटा पनि थन्कियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २६, २०७७ बुधवार • १२:४६:२९ बजे
  • 2.1K
    SHARES
  • महामारीमा समेत एम्बुलेन्स छैन धौलागिरी अस्पतालमा, भएको एउटा पनि थन्कियो
    बाग्लुङ । बाग्लुङको धौलागिरी अस्पताल एम्बुलेन्स विहीन बनेको छ ।

    चार वर्षदेखि एउटा एम्बुलेन्सको भरमा बिरामीलाई सेवा दिदै आएको अस्पतालमा एक महिना अघिदेखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।

    उप–प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति हुन लागेको अस्पतालमा अहिले कोरोना महामारीका समेत एम्बुलेन्स छैन ।

    एम्बुलेन्सको इन्जिन बिग्रिएका कारण मर्मत खर्च धेरै लाग्ने भएकाले गण्डकी प्रदेश सरकारलाई नयाँ एम्बुलेन्सको माग गरी पठाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # धौलागिरी अस्पताल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology