Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तिहारको पहिलो दिन पोखरामा २ कोरोना संक्रमित महिलाको मृत्यु

तिहारको पहिलो दिन पोखरामा २ कोरोना संक्रमित महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २८, २०७७ शुक्रवार • १३:५५:५९ बजे
  • 5.6K
    SHARES
  • तिहारको पहिलो दिन पोखरामा २ कोरोना संक्रमित महिलाको मृत्यु
    पोखरा - कास्कीमा थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

    पोखरा महानगरपालिका-१४ की ६७ वर्षीय महिलाको उपचारका क्रममा बिहीबार राति २ बजे मृत्यु भएको हो ।

    महिला यही कात्तिक २१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।

    यसै गरी अर्का महिला पोखरा महानगरपालिका १५ की ५४ बर्षिय महिलाको पनि मृत्यु भएको छ । उनलाई एक दिन अघि २६ गते मात्र कोरोना पुष्टि भएको थियो ।

    दुबैको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।125209497_198240578350394_8719868073012875040_o.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology