Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाइटिकाको दिन पोखराको फेवातालमा एक युवक मृत अवस्थामा फेला

भाइटिकाको दिन पोखराको फेवातालमा एक युवक मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १, २०७७ सोमवार • १८:०१:१० बजे
  • 4.8K
    SHARES
  • भाइटिकाको दिन पोखराको फेवातालमा एक युवक मृत अवस्थामा फेला
    भाइटिकाको दिन पोखराको फेवातालमा एक युवक मृत अवस्थामा फेला परेका छन् । सोमबार तालमा तैरिरहेको अवस्थामा युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीका अनुसार बाराही घाट नजिकै दिउसो  करिव १ बजे पहिचान नखुलेको अन्दाजी ३०३५ वर्षको पुरुष मृत फेला परेको हो । घटनाका विषयमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology