Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माइतीघरको आँगनमा चिप्लिएर लडेपछि १८ वर्षकी दीपा विक र नवजात शिशुको ज्यान गयो

माइतीघरको आँगनमा चिप्लिएर लडेपछि १८ वर्षकी दीपा विक र नवजात शिशुको ज्यान गयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ४, २०७७ बिहिवार • ०९:५८:०८ बजे
  • 1.4K
    SHARES
  • माइतीघरको आँगनमा चिप्लिएर लडेपछि १८ वर्षकी दीपा विक र नवजात शिशुको ज्यान गयो
    दैलेख - दैलेखको नारायण नगरपालिका- ११ विन्ध्यवासिनीमा सुत्केरी र शिशुको ज्यान गएको छ ।

    १८ वर्षकी दीपा विक र नवजात शिशुको ज्यान गएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी बच्चा जन्माएकी विक र नवजात शिशुको ज्यान गएको दीपाका देवर पूर्ण विकले बताउनुभयो । हिजो भगवतीमाई गाउँपालिका-२ माइतीघरको आँगनमा चिप्लिएर लडेपछि उहाँलाई उपचारका लागि सुर्खेत लगिएको थियो ।

    स्वास्थ्यकर्मीले आउँदो २५ गते बच्चा जन्मने मिति दिएका थिए । पेटमा लागेको चोटका कारण ज्यान गएको अस्पतालले जनाएको छ

  • सम्बन्धित विषय:

  • # नवजात शिशु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology