Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुई किलो लागूऔषध गाँजासहित स्याङ्जामा चार जना पक्राउ

दुई किलो लागूऔषध गाँजासहित स्याङ्जामा चार जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ४, २०७७ बिहिवार • १५:४४:१८ बजे
  • 1.7K
    SHARES
  • दुई किलो लागूऔषध गाँजासहित स्याङ्जामा चार जना पक्राउ
    स्याङ्जामा लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ बिसौना बस्ने २५ वर्षीय ख्यामबहादुर विक लगायत छन्।

    उनीहरूको साथबाट प्रहरीले करिब दुई किलो लागूऔषध गाँजा बुधबार साँझ बरामद गरेको छ।

    विकको घरमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो।

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology