Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ,साढे १ लाख र १९ मोटरसाइकल २ कार समेत बरामद

जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ,साढे १ लाख र १९ मोटरसाइकल २ कार समेत बरामद

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ६, २०७७ शनिवार • १५:२७:४९ बजे
  • 1.2K
    SHARES
  • जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ,साढे १ लाख र १९ मोटरसाइकल २ कार समेत बरामद
    प्रहरीले जुवा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रवार राति रतुवामाई नगरपालिका वडा नम्वर ८ स्थित सागर बर्तौलाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीले जुवा खालबाट १ लाख उनान्सत्तरी हजार रुपैयाँ समेत बरामद गरेको जानकारी दिएको छ। त्यस्तै उनीहरु सवार रहेको १९ वटा मोटरसाइकल र २ वटा कार समेत बरामद गरेको छ।

  • सम्बन्धित विषय:

  • # जुवा
  • # जुवाडे
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology