Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शनिवार बिहान तनहुँमा भाले चितुवा खोरमा पर्यो

शनिवार बिहान तनहुँमा भाले चितुवा खोरमा पर्यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ६, २०७७ शनिवार • १६:१६:०० बजे
  • 1.5K
    SHARES
  • शनिवार बिहान तनहुँमा भाले चितुवा खोरमा पर्यो
    तनहुँको आँबुखैरेनी गाउँपालिकाको पौवा भन्ने स्थानमा फलामको खोरमा भाले चितुवा परेको छ ।  

    शनिबार बिहान आँबुखैरेनी-२ स्थित पौवाको बनमा राखिएको फलामे खोरमा चितुवा परेको हो । चितुवाको उमेर करिव अन्दाजी १३ वर्षको र ४० किलोग्राम जति तौल भएको देखिन्छ ।

    यस अघि मात्र चितुवाले आतङ्क मच्चाएपछी राखिएको खोरमा ९ वटालाई नियण्त्रण लिएको छ ।

  • सम्बन्धित विषय:

  • # चितुवा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology