Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

तनहुँमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ६, २०७७ शनिवार • १७:२३:४८ बजे
  • 7.3K
    SHARES
  • तनहुँमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु
    तनहुँमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

    सनिवार बिहान भानु नगरपालिका५ पञ्चनगर स्थित डुम्रे चन्द्रावती भित्रि सडक खण्डमा चन्द्रावतीबाट डुम्रे तर्फ आउँदै गरेको बा ७० प ६९०१ नं को मोटरसाईकलले पैदलयात्री बाङ्गेरुवा बस्ने राजु सिमखडाको छोरा वर्ष ८ को आईज्याक सिमखडालाई ठक्कर दिँदा टाउकोमा चोट लागि गम्भिर घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज भतरपुर चितवन पठाईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

    घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई घटनाका वियषमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ठक्कर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology