Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट मृत्यु

पोखरामा शनिवार थप २ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु

पोखरामा शनिवार थप २ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ६, २०७७ शनिवार • १७:२९:०५ बजे
  • 1.9K
    SHARES
  • पोखरामा शनिवार थप २ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु
    पोखरामा शनिवार थप २ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    ण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका  निर्देशक डा। बिनोद बिन्दु शर्माका अनुसार  मृत्यु हुनेमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टिभई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा-१३ का ७९ वर्षीय पुरुषको मृत्यु रहेका छन । सुगर, प्रेसरलगायको समस्याबाट ग्रसित ती वृद्धको मंसिर ५ गते राति ११।३० बजे मृत्यु भएको उनले बताए। 

    त्यस्तै पर्वत जिल्ला मोदी गाउँपालिका -६ का ६१ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण शनिबार बिहान १०।१० बजे मृत्यु भएको छ । मंसिर ५ गते कोरोना संक्रमण पुष्टिभई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड-१९ उपचार केन्द्रमा उपचाररत उनमा प्रेसर रोग समेत रहेको वताइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology