Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना नियन्त्रणकै काममा खटिएका कोरोना संक्रमित सशस्त्र प्रहरीका इन्सपेक्टरको निधन

कोरोना नियन्त्रणकै काममा खटिएका कोरोना संक्रमित सशस्त्र प्रहरीका इन्सपेक्टरको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ९, २०७७ मंगलवार • ११:३७:१३ बजे
  • 937
    SHARES
  • कोरोना नियन्त्रणकै काममा खटिएका कोरोना संक्रमित सशस्त्र प्रहरीका इन्सपेक्टरको निधन
    कोरोना संक्रमित सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको निधन भएको छ।

    उपचारका क्रममा बुढाथोकीको सोमबार राति निधन भएको शसस्त्र प्रहरी प्रवक्ता राजु रिजालले जनाकारी दिए।

    उनीको विराट मेडिकल कलेज विराटनगरमा उपचाररत थिए ।

    तेह्रथुम स्थायी घर भएका बुढाथोकी हाल ३ नं गण मोरङमा कार्यरत थिए। कोरोना संक्रमण बाहेक उनलाई अन्य दीर्घ रोगहरु भने नदेखिएको रिजालको भनाइ छ।

    उनी कोरोना संक्रमण नियन्त्रणकै काममा खटिएका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology