Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ घर भएका केसी पृथ्वीचोकमा बस भित्र मृत अवस्थामा फेला

बागलुङ घर भएका केसी पृथ्वीचोकमा बस भित्र मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ९, २०७७ मंगलवार • १५:५६:५१ बजे
  • 7.1K
    SHARES
  • बागलुङ घर भएका केसी पृथ्वीचोकमा बस भित्र मृत अवस्थामा फेला
    पोखरा - पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित बसपार्कमा बस भित्र एक युवा  मृत अवस्थामा फेला परेका छन ।

    बागलुङ घर भएका २८ वर्षीय दिवस केसी काँकडभित्ताबाट पोखरा आउने क्रममा पृथ्वीचोक स्थित बसपार्कमा आईपुग्दा सोहि बस भित्रको गल्ली हिड्ने बाटोमा उत्तानो अवस्थामा मृत फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार उनी भारतबाट आएका थिए ।  घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाए ।

  • सम्बन्धित विषय:

  • # मृत अवस्थामा फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology