Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ ब्यास डि गाउँमा बेबारिसे पुरुष मृत अवस्थामा फेला

तनहुँ ब्यास डि गाउँमा बेबारिसे पुरुष मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ९, २०७७ मंगलवार • १६:०७:४२ बजे
  • 2.1K
    SHARES
  • तनहुँ ब्यास डि गाउँमा बेबारिसे पुरुष मृत अवस्थामा फेला
    तनहुँ ब्यास नगरपालिका १० डि गाउँमा बिगत १०/१२ बर्ष देखी टेन्ट टागी बस्ने बेबारिसे पुरुष मृत अवस्थामा फेला परेका छन ।

    प्रदेश प्रहरी कार्यालयका अनुसार अन्दाजी ४० देखी ४५ बर्ष जती देखिने ती पुरुष बर्षौ अघि देखि सोही क्षेत्र आसपास काम गर्दै गुजारा चलाउदै आएकोमा आज बिहान १० बजे उठाउन जादाँ मृत्यू भैसकेको खबर पाए पछी प्रहरी पुगी घटनाको विषयमा थप अनुसन्धान भईरहेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # मृत अवस्थामा फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology