Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ आबुखैरेनीमा बस दुर्घटना,बसमा सवार १७ मोटरसाइकलमा सवार ३ जना गरि २० जना घाइते

तनहुँ आबुखैरेनीमा बस दुर्घटना,बसमा सवार १७ मोटरसाइकलमा सवार ३ जना गरि २० जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ११, २०७७ बिहिवार • १६:१५:२३ बजे
  • 976
    SHARES
  • तनहुँ आबुखैरेनीमा बस दुर्घटना,बसमा सवार १७ मोटरसाइकलमा सवार ३ जना गरि २० जना घाइते
    तनहुँको आबुखैरेनीमा बस दुर्घटना भएको छ। बेनीबाट भैरहवातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।बसमा सवार १७ जना र उक्त बसले ठक्कर दिएको मोटरसाइकलमा सवार ३ जना गरि २० जना घाइते भएको डीएसपी युवराज तिमल्सिनाले बताए ।

    लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो आबुखैरेनी गाउँपालिका ३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। बस पुलबाट अन्दाजी ५ सय मिटर तल खसेको छ। 

    तनहुँ प्रहरीका अनुसार विपरीत दिशातर्फ जाँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई बसको पछाडिको भागले ठक्कर दिँदा दुर्घटना भएको हो।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology