Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गुल्मीको इस्मामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गुल्मीको इस्मामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १२, २०७७ शुक्रवार • ०८:५४:५७ बजे
  • 901
    SHARES
  • गुल्मीको इस्मामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
    गुल्मीको इस्मामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।


    इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जीप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


     जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जनाको मृत्यु भएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology