Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शुक्रवार बिहान पोखरामा कोरोना संक्रमित थप दुई जनाको निधन

शुक्रवार बिहान पोखरामा कोरोना संक्रमित थप दुई जनाको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १२, २०७७ शुक्रवार • १३:१५:४० बजे
  • 2.3K
    SHARES
  • शुक्रवार बिहान पोखरामा कोरोना संक्रमित थप दुई जनाको निधन
    शुक्रवार बिहान कोरोना संक्रमित थप दुई जनाको निधन भएको छ ।

    स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार निधन हुनेमा पोखरा ३२ का ६६ बर्षिय महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भएको छ । 

    यसै गरी पोखरा महानगरपालिका वडा न  २ का ५९ वर्षीय पुरुष रहेका छन । उनको उपचारको क्रममा यही १० गते चरक मेमोरियल अस्पतालमा निधन भएको हो । उनमा ५ गते कोरोना पुष्टि भएको थियो । 

    उनलाई पनि ५ गते नै कोरोना पुष्टि भएको थियो ।यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संङ्ख्या १४६ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology