Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु

क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७७ शनिवार • १६:२२:३८ बजे
  • 1.2K
    SHARES
  • क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु

    कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले जानकारी दिए ।भारतबाट जेठ २६ गते श्रीमान‍्‍सँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको नगर प्रमुख साउदले बताए । ‘स्थानीय तहले तयार गरेको क्वारेन्टिनमा बसेर घरमा गएको एक सातापछि उनको मृत्यु भएको हो’ साउदले भने ।

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology