Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा बाबुद्दारा छोरी बलात्कृत भएको घटना सेलाउन नपाउदै ७१ वर्षकी वृद्धा बलात्कृत

पोखरामा बाबुद्दारा छोरी बलात्कृत भएको घटना सेलाउन नपाउदै ७१ वर्षकी वृद्धा बलात्कृत

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १२, २०७७ शुक्रवार • १६:२९:३५ बजे
  • 1.4K
    SHARES
  • पोखरामा बाबुद्दारा छोरी बलात्कृत भएको घटना सेलाउन नपाउदै ७१ वर्षकी वृद्धा बलात्कृत
    कास्की जिल्लाको पोखरा महानगरपालिकामा बाबु द्दारा नावालिका छोरी बलात्कृत भएको घटना सेलाउन नपाउदै ७१ वर्षकी वृद्धा बलात्कृत भएकी छन ।

    मंसिर ९ गते मगलवार राती ११ बजेको समयमा सुति रहेको अवस्थामा पोखरा १९  पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरीले  एकल वृद्धालाई मौका छोपी जबरजस्ती गरेका हुन । जवरजस्ती गरेको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरेको छ ।

    उनीविरुद्ध जबरजस्ती करणी उद्योग कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology