पोखरा महानगरपालिकामा ४१ र र रुपा गाउँपालिकामा ८ जना गरी कास्कीमा ४९ जनामा आइतवार कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले पहिलो र दोस्रो विज्ञप्ती जारी गर्दै कास्कीमा पहिलो विज्ञप्तीमा ३४ र दोस्रोमा १५ गरी पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १३ पुरुष तथा ९ महिला, ३ की १ महिला, ४ की १ महिला तथा १ पुरुष, ६ का २ महिला, ९ का १ पुरुष, ११ का १ महिला, १२ का १ पुरुष, १३ की १ महिला,१४ की १ महिला १५ का १ पुरुष तथा १ महिला, १६ का १ पुरुष तथा १ महिला,१७ का २ पुरुष, १९ का १ पुरुष, २९ क १ महिला, पोखरा महानगरपालिका वडा नखुलेका १ महिला र कास्की रुपा गाउँपालिकाका ५ पुरुष ३ महिला रहेका छन् ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ५७ पुगेको छ ।
