Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रहरी

गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि दुई जना प्रहरी उपरीक्षक (एसपी) निलम्बन

गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि दुई जना प्रहरी उपरीक्षक (एसपी) निलम्बन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १७, २०७७ बुधवार • १२:२५:२३ बजे
  • 1.4K
    SHARES
  • गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि दुई जना प्रहरी उपरीक्षक (एसपी) निलम्बन
    प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको छ ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा बुधबार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरिएको हो ।

    केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि निलम्बन गरेर छानविन थालिएको बताए । उनका अनुसार एसपीद्वयमाथि छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति बनेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology