Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना अपडेट

बिहीबार थप एक हजार तीन सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि ,१३ जना सङ्क्रमितकाे मृत्यु

बिहीबार थप एक हजार तीन सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि ,१३ जना सङ्क्रमितकाे मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १८, २०७७ बिहिवार • १६:२६:३७ बजे
  • 1.2K
    SHARES
  • बिहीबार थप एक हजार तीन सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि ,१३ जना सङ्क्रमितकाे मृत्यु
    नेपालमा बिहीबार थप एक हजार तीन सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काेराेना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेकाे जनाएकाे छ । 

    त्यस्तै गएकाे २४ घण्टामा दुई हजार एक सय ११ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २० हजार एक सय ६१ पुगेको छ ।  

    अब नेपालमा १५ हजार सात सय ६६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय ७६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

    २४ घण्टामा थप १३ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार पाँच सय ५१ पुगेकाे छ ।

  • सम्बन्धित विषय:

  • # सङ्क्रमितकाे मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology