Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा १० बुद्द चोकमा टिप्परले पैदलयात्री एक बृद्ध बृद्धा दम्पतीलाई ठक्कर दिदाँ घाइते

पोखरा १० बुद्द चोकमा टिप्परले पैदलयात्री एक बृद्ध बृद्धा दम्पतीलाई ठक्कर दिदाँ घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १९, २०७७ शुक्रवार • १८:५१:१० बजे
  • 1.6K
    SHARES
  • पोखरा १० बुद्द चोकमा टिप्परले पैदलयात्री एक बृद्ध बृद्धा दम्पतीलाई ठक्कर दिदाँ घाइते
    पोखरा १० बुद्द चोकमा टिप्परले पैदलयात्री एक बृद्ध बृद्धा दम्पतीलाई ठक्कर दिदाँ घाइते भएका छन ।

    पोखरा २६ जलधारा बस्ने ६८ वर्षीय राम बहादुर बि।क। र उहाँकी श्रीमती ७० वर्षीया राम कुमारी बि।क।लाईना ३ ख ६४४५ नम्बरको टिपरले शुक्रबार ठक्कर दिँदा घाइते भएको प्रहरीले जनाएको छ ।

    ठक्करबाट घाइते भएका दुबैजनालाई टिपर चालकले उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा लगेको प्रहरीले जनाएको छ ।

    टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology