Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्की प्रहरीले पर्वतबाट पक्राउ गरे लागूऔषध मुद्धाका फरार गुरुङ

कास्की प्रहरीले पर्वतबाट पक्राउ गरे लागूऔषध मुद्धाका फरार गुरुङ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २०, २०७७ शनिवार • १४:३९:४६ बजे
  • 1.7K
    SHARES
  • कास्की प्रहरीले पर्वतबाट पक्राउ गरे लागूऔषध मुद्धाका फरार गुरुङ

    लागूऔषध मुद्धाका फरार भएका एक युवालाई कास्की प्रहरीले पर्वतबाट पक्राउ गरेको छ ।

    कास्की जिल्ला अदालतबाट वि।स। २०७५ असार २७ गते लागूऔषध मुद्दाको फैसलामा २ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरीवाना तोकी हालसम्म फरार रहेका बागलुङ ढोरपाटन घरभई पर्वत जिल्ला कुश्मा नगरपालिका-१ मा डेरागरी बस्ने २४ वर्षीय गोकुल गुरुङ पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गुरुङलाई पर्वतको कुश्मा नगरपालिका-१ बाट पक्राउ गरी कास्की जिल्ला अदालतमा बुझाएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology