Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा   ४ गणेश टोल चौतारोमा एक महिलाको शव बेवारिशे अवस्थामा फेला

पोखरा   ४ गणेश टोल चौतारोमा एक महिलाको शव बेवारिशे अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २०, २०७७ शनिवार • १५:०२:२३ बजे
  • 1.6K
    SHARES
  • पोखरा   ४ गणेश टोल चौतारोमा एक महिलाको शव बेवारिशे अवस्थामा फेला
    पोखरा महानगरपालिका वडा न   ४ गणेश टोल चौतारोमा एक महिलाको शव बेवारिशे अवस्थामा फेला परेका छन ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिवार बिहान तेह्रथुम जिल्ला घर भई सडकमा मागी खादै हिड्ने अन्दाजी ५० वर्षिय जानुका गुरुङ नाम बताउने महिला बिहान अवस्थामा मृत फेला परेकी हुन । 

    मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी  टोलि खटि गई घटनाका बिषयमा थप अनुसन्धान भईरहेको छ  ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology